सहि पहिचान अनि छनौतको आवश्यक्ता

KATHMANDU, 9 October 2013 — स्वगतका लागि १५० किलोको माला ब्यवस्था गरियको छ । मोटरसाइकल, कार र जुलुसैसहित उनको, जो भ्रष्टाचारमा दोषी ठहरिएपछि जेल गएकाको, स्वागतमा जानेहरु राजधानीका विभिन्न सडकमा देखिएका छन् । डिल्लीबजार क्षेत्रमा अहिले पूर्णरुपमा यातायात ठप्प छ । अहिले आफ्नो स्वर्थका निम्ति भ्रस्टचारिलाइ पनि फेरि राजनितिमा स्वागत गर्न्ने जनताले अफ्नो भबिस्य त ख्यल राखेन राखेन तर अफ्नो छोरा नातिका भबिस्यको त ख्यल राख्नु जरुरि छ । भ्रस्ट अनि भ्रस्टाचारि नेताहरुलाइ पुर्न स्थापाना गरेर नेपालको सासन ब्यवस्थाको गुनस्तरमा पनि सम्झैता गर्नु हो ।

किन बुझ्दैनन् हामीहरु यि कुराहरु । अफ्ना छोरा छोरीहरुले राम्रो शिक्षा पायेनन्, सरकारले पढे लेखेकोलाइ कामको सुनिस्चित गर्न सकेना अनि येस्तै-येस्तै दोस लगाउछन तर आफुले येस्ता पथ भ्रस्ट लाइ स-सम्मानका साथ कृतिम राजनितिमा पुर्न स्थपना गरेको सम्झिन पानि सक्दैनौ । येस्तो हाम्रो एक समर्थनले काहा सम्मको असर पर्छ हामी परिकल्पना नगरिकनै हामी अझै येस्ताको उन्मुक्त्तिका लगि ज्यान पनि दिन तयार हुन्छौ । तर अवसोस बाटोको खराबिले बस पल्तियेरा मान्छे मरे सरकारले दुर्गममा बाटो राम्रो बनाउदैन भन्दै फेरि सरकारलाइ दोस दिन्छौ । तर त्यो सरकारमा ती पथ भ्रस्टलाइ अफुले नै माला लियेर जेलबाट छुतेको बेला स्वागत गरेको सबै बिर्सिन्छौ । भोलिका आउदो आफ्ना लाला बालाका भबिस्या सुनिस्चिन पर्न आझै बाट अफ्नो निर्नय र सर्थन सहि अनि ब्यवस्थिन हुनु जरुरी छ । आजको तपाइको रोझाइले नै भोलिको रेखा लेख्ने छ । जस्को जिम्वेवार केवल आफु स्वयेम हुने छ । अत: सहि पहिचान अनि छनौतको आवश्यक्ता हर पल हुनु जरुरि छ ।

यो बढा दशैले जीवनमा सधैका लगि सान्ति अनि चैनले बास गरुन साथै हर्दिक मङलमय सुभकामना ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s